मेष राशी : उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । बृष राशी : सन्तानले प्रसन्नता दिलाउनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ।.....
श्री शाके १९४२ बि.स.२०७७ साल माघ २२ गते बिहिबार इश्वी सन २०२१ फेब्रुवरी ४ तारीख माघ कृष्णपक्ष सप्तमी तिथी स्वाती नक्षत्र गण्ड योग बालव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा स्थिर योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु अष्टमीव्रत गोरखकालीपूजा विश्व क्यान्सर दिवस (ज्यो.प.सरोज घिमिरे) मेष राशि.....
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्र’तिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनै’तिक कार्यमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) न्यायिक का’र्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मा’न पाइनेछ.....
आज श्री शाके १९४२ बि।स।२०७७ साल माघ ७ गते बुधबार इश्वी सन २०२१ जनवरी २० तारीख पौष शुक्लपक्ष सप्तमी तिथी रेवती नक्षत्र सिद्धि योग भद्रा करण चन्द्रमा मिन राशिमा पश्चात मेष राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो प सरोज घिमिरे) मेष : बिश्वासिलो ब्यक्ति हरुबाट धोका.....
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु,.....
वि.सं.२०७७ साल माघ ०१ गते, बिहीबार, ईश्वी सन् २०२१ जनवरी १४ तारिख, नेपाल संवत् ११४१, प्रमादी संवत्सर, उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–प्रतिपदा,०६ घडी १२ पला,बिहान ०९ बजेर २७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण,५८ घडी ११ पला । योग–बज्र,४१ घडी १६ पला,बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त.....
आज श्री शाके १९४२ बि।स।२०७७ साल पौष २४ गते शुक्रबार इश्वी सन २०२१ जनवरी ८ तारीख पौष कृष्णपक्ष दशमी तिथी स्वाती नक्षत्र धृती योग वणिज करण चन्द्रमां तुला राशिमा आनन्दादि योगमा गद योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु दिशीपूजा,नेपाल ज्योतिष परिषद् २३ औ स्थापना दिवस (ज्यो प सरोज घिमिरे) मेष : दाम्पत्य.....
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा.....
आज मिति २०७७ पुस २ गते, बिहीवार, १७ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष,तृतीया तिथि,उत्तराषाढा नक्षत्र,चन्द्रराशि– मकर। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) -नेपाली पात्रो मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।.....
आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर २२ गते सोमबार इश्वी सन २०२० डिसेम्बर ७ तारीख मार्गशीर्ष कृष्णपक्ष सप्तमी तिथी मघा नक्षत्र विष्कुँभ योग वालव करण चन्द्रमां सिंह राशिमा आनन्दादि योगमा ध्वाक्षं योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु अष्टमी ब्रत साँझमा भैरवको उत्पत्ति अन्तर्राष्ट्र्यि नागरिक.....