काठमाडौं, ९ जेठ । नेपाली काँग्रेसभित्र संस्थापनइतरका नेताहरु गठबन्धनबीच तालमेलको विरोधमा थिए । तर, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै गए । उनले तालमेल जतिसक्दो धेरै ठाउँमा गराइछाडे । महानगरपालिका र उपमहानगरपालिकाहरुमा तालमेल भयो । कतिपय नगरपालिका र गाउँपालिकामा पनि तालमेल भयो.....
मकवानपुर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पालिका चुनावमा देशैभरि आफ्नो पार्टीले निकै ठूलो सफलता प्राप्त गरेको बताउनुभएको छ । हेटौँडामा आज मङ्गलवार नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले छोटो समयमा बनेको पार्टी चुनावमा.....
रूपनी जी एम / काठमाण्डौ । मेरो प्यारो कलाकार पल, तिमी मलाई मन पर्ने एउटा कलाकार हौ । तिम्रो आनीबानी, मेहेनत, अरुलाई सम्मान गर्ने स्वभाव, धरातलाई बिर्सन नसक्ने तिम्रो मन आदि ईत्यादि सबै कुराले तिमी मेरो प्यारो मान्छे बन्न पुग्यौ । हुन त मेरो पहाड घर पनि तिम्रै गृह जिल्ला दाङमा पर्छ । तर तिमीसंग कहिल्यै भेट.....
काठमाडौं : अछामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहित गोकर्ण प्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएसँगै आम नागरिकलाई सहज सूचना दिन जिल्ला प्रशासन कार्यालय अछाम नामको फेसबुक आइडी सक्रिय रह्यो । सामाजिक सञ्जाल फेसबुक मार्फत नै जिल्ला प्रशासन कार्यालय अछामले गर्ने काम कार्वाहि,प्रशासन.....
काठमाडौ। डा. भीम बहादुर रावल नेपाली राजनीतिज्ञ हुन्। उनी माधव नेपालको मन्त्रीपरिषद्म(२०६६)मा गृहमन्त्री र केपी ओलीको पहिलो मन्त्री परिषद (२०७२)मा हुन्। उनी नेपालको संवैधानिक निर्वाचन २०६४ मा समानुपातिक तर्फबाट मनोनित सभासद हुन। उनी नेकपा एमालेका उपाध्यक्ष पनि थिए। अछाम-१ बाट सांसद रावल २०७० को निर्वाचनमा.....
बुटवल काठमाण्डाै – मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ । यस सँगै कोरोनको पछिल्लो भेरिएण्ट ओमिक्रोनको संक्रमण पनि तीव्र गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो की कोभिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन् । यसले अस्पतालमा.....
चितवन खैरहनी नगरपालिकामा बसोबास गर्दै आएका जेनिस उप्रेतीले भ्वाइस अफ किड्सको उपाधि जितेका छन् । उनी खैरहनीकै मोडर्न बोडिङ स्कुलमा अध्ययनरत थिए । जेनिसले पहिलो पटक आयोजित दि भ्वाइस अफ किड्सको उपाधि जितेका छन् । शनिबार राति भएको फिनालेमा जेनिसले कोच प्रमोदको टिमबाट उपाधि जित्न सफल भएका हुन् । मकवानपुरमा.....
आज मैले बाँच्ने आशा मारिसकेकी थिएँ । मृत्युलाई यति नजिकबाट यसअघि कहिल्यै नियालेको थिइनँ ।’ गत बिहीबार इन्जिन फेलपछि बुद्ध एयरमा सवार सञ्चारकर्मी शकु शाहले दिएको बयान हो यो । ‘आफ्नै सुरक्षित उडान’ नारा दिँदै आएको बुद्धमा यस्ता घटनाहरू एकपछि अर्को बढ्दै जान थालेका छन् । पछिल्ला चार महिनाका घटना केलाउने.....
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य बिमला कुमारी वलीले सामाजिक सञ्जालमा भाइरल बनिरहेको एउटा फोटो फेक रहेको बताएकी छन। दिवंगत सांसद उत्तरकुमार ओलीकी धर्मपत्नी रहेकी विमलाले युवकलाई चुम्बन गरिरहेको जस्तो देखिने फोटो सोमबार सामाजिक सञ्जालमा भाइरल बनेको थियो। वाईसियलका कार्यकर्ता एकराज बस्नेतको फेसबुक.....
काठमाडौं । कलाकार ज्योति मगरले सञ्चारकर्मी रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रस्ट भएकाले कुरा नबंग्याउन चेतावनी दिएकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत कलाकार मगरले तर्क गर्ने क्षमता छ भन्दैमा विभेदलाई ढाकछोप नगर्न आग्रह गरेकी हुन्। ‘तर्क गर्न सक्ने क्षमता छ भन्दैमा गलतलाई सही र सहीलाई गलत.....