तनहुँको व्यास २ मालेबगर निवासी विवेक थापा मगरको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ । दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल रोडमै प ल्टिँ दा २२ वर्षीय विवेक ज्यान गएको हो । टाउकोमा चो ट ला गेका उनलाई दमौली अस्पताल लागिएकोमा चिकित्सकले मृ त घोषणा गरेको बताइएको छ । बाइक पछाडि सवार.....
जोमसोम : हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने मुस्ताङी एक सर्जकको शनिबार अमेरिकामा निधन भएको छ। झन्डै साढे दुई दशकअघि सर्वाधिक लोकप्रिय 'जोमसोमै बजारमा,बाह्र बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा' गीतका सर्जक तथा संगीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका कारण निधन भएको उनका भान्जा अदित थकालीले जानकारी.....
फागुन १६ काठमाडौ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि पनि कुर्सीकै खेल शुरु हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् डा. भट्टराईले अदालतको फैसलापछि पुन: राजनीति नेताहरुकै हातमा पुगेको बताउँदै फेरि सत्ता र शक्तिको पुरानै खेल शुरु.....
रौतहट, रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको टाटा सुमो शुक्रबार दिउँसो मकवानपुरको इन्द्रसरोवर गाउपालिका वडा नंं ३ ओखरेडा नजिक दु’र्घटना हुँदा ज्यान गुमाएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का मनिष विक र उनकी श्रीमति सृजना विकको शनिबार राति एउटै चितामा दा’हसंस्कार गरिएको छ ।ती दम्पत्तिलाई.....
मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा करिब ६ वर्ष अगाडि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुनबहादुर मगरको आज क्षयरोगका कारण सुतेकै अवस्था मृ त्यु भएको छ । टप ग्लोभमै कार्यरत एक नेपालीले नाम नखुलाउने सर्तमा नेपाली मजदुर एकता समाज मलेसियालाई उक्त घटनाबारे.....
आफैमा निकै जटिल मानिने चौथौ सिजरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्। बरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवं ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रवार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रिया मार्फत प्रशुति गराएकी हुन । पहिलो र दोश्रो.....
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई अहिले स्वास्थ्य उपचारका क्रममा भारतमा छन् । उनलाई के रोग लागेको भन्ने पत्ता नलागेपछि भारत रेफर गरिएको थियो । अहिले उनको रोग सार्वजनिक भएको छ । डा। भट्टराईलाई लागेको रोग कारसिनोइड ट्यू म र एक न्यूरो इण्डो(क्राइन ट्यू म र हो । नाममा.....
१४ फागुन, बिराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । रुम्जाटारमा यातायात व्यवस्था कार्यालय आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने जिकिर गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युँताउने फैसला गरे पनि नेपाल.....
बाग्लुङ । नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले किरा फट्याङ्ग्रा चिन्हबाट आगामी चुनाव लड्ने टिप्पणी गरेकी छिन् । बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् । केपी ओलीले जुनसुकै चिन्हबाट चुनाव लड्ने भन्दै उनको चिन्ता नगरी.....
काठमाडौँ । लोकप्रिय नायक पल शाह पनि विबादमा तानिएका छन् । नायक पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दु र्व्यव हार गरेको आरोप लगाइरहँदा पलले आँफु नै दु ब्र्यब हारमा परेको प्रतिक्रिया दिएका छन् । अरुणले पलविरुद्ध इलाका प्रहरी कार्यलय धरामा उजुरी दिएको खबर सार्वजनिक गरे.....