मानिसहरु आफ्नो जिविकापार्जनको लागि आ आफ्नो पेशा ब्यापार ब्याबसाय आदी गर्नु नै पर्दछ । तर कतिपय पेशा जागीरहरु आफ्नो इच्छाएको भए पनि अलिक गाह्रो हुने गर्दछ । जस्तै महिला यौन स्वास्थ्य कर्मि तर पुरुष मान्छे आफ्नो समस्या लिएर महिला डक्टरलाई भेटन गए भने अलिक गाह्रो अबस्था पनि सिर्जना हुन सक्दछ । आज हामीले एक.....
करुणाजी नमस्ते, म ५२ वर्षकी भएँ। विवाह भएको ३३ वर्ष भैसक्यो। उहाँसँग चिनजान भएको हिसाब गर्ने हो भने हामी ३५ वर्षदेखि एक अर्काको प्रेममा छौँ। विवाहको सुरुवाती दिनमा मेरो श्रीमानको यौ नइच्छा तीब्र थियो। त्योबेला शा’रीरिक स म्पर्क दैनिक हुनुपर्छ र मन भएको खण्डमा दिनको दुई पटक सम्म हुनुपर्छ भन्ने धारणा थियो.....
कैलाली । टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाउनुभएको छ । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड नबनाएको बताइएको छ । थापाले सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले.....
काठमाडौं, २३ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो बर्षको दशैँमा भीडभाड कम गराउने उदेश्यले किनमेल नगर्न सुझाव दिएको छ । कोरोना महामारीको जोखिम बढ्ने भएकाले यस बर्षको दशैँमा बजार तथा मार्केटमा गएर नयाँ लुगा किन्ने तथा सपिङ् नगर्न सुझाव दिएको हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दशैँ नजिकीदै.....
काठमाडौं । चीनको उहानवाट सुरु भएको को’रोना अहिले विश्वव्यापी रुपमा फैलिएको छ । युरोपियन मुलुकमा तिब्र रुपमा फैलिएको को’रोनाले नागरिकको जनजिवन त’हस न’हस बनाएको छ । चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी आफ्नो ज्या’नको वा’जी लगाएर नागरिकको उपचारमा जुटेका छन् । कोरोना प्रभावित भएका लाखौंको ज्या’न जो’गाएका.....
काठमाडौँ — मुलुकभर कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा २४ घन्टाको अवधिमा थप ९ जनाको मृत्यु भएको जानकारी दिएको हो । यो सँगै मृतकको संख्या ३ सय ४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा.....
काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा.....
काठमाडौं २५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आउने, एक जिल्लाबाट अर्को जिल्ला जाँदा र काठमाडौं उपत्यकाभित्र वा बाहिर जाँदा आफ्नै घरमा वा आफ्नै खर्चमा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्णय गरेको प्रवक्ता.....
त्यो परीक्षण प्रदेश ५ का करिब एक सयजनामा परीक्षण गरिने अधिकारीहरूले जनाएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव रहेका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीका अनुसार उक्त औषधी परीक्षणको अनुमति पाइसकेकाले प्रदेश ५ का अस्पतालहरूमा परीक्षण गरिँदैछ। उनले भने सामान्य लक्षण देखिएकालाई दिने.....
काठमाडौं । केही समययता कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीले अस्पतालहरुमा उपचार नपाएर ज्यानै गुमाउँनु परेको घटना बढिरहेका छन् । कोरोना संक्रमण पुष्टि नै नभई मिल्दोजुल्दो लक्षणमात्र देखिदैमा उपचारबाट बन्चित बन्नुपर्ने अवस्था सृजना भईरहेको अवस्थामा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले भने.....