सम्झनाका बुवा भ’क्का’निदै भन्छन ! ‘छोरी जन्माउने सबै पापी हुन्, म पापी हुँ’ ! ‘मेरी फूलजस्ती छोरी ….

प्रताप ओली, बझाङ – बझाङमा ब ला त्का रपछि ह त्या गरि एकी १२ वर्षिया स म्झना कामीका बुवा बिकास भारतबाट आएका छन्। भारतबाट आएदेखि बिकास चैनपुरस्थित एक सानो ब न्द को ठाभित्र छन्। जतिखेर पनि आँ खाभ रि आँ शु आइ रहन्छन्। रुँ दै भन्दै थिए ‘छोरी जन्मा उने सबै बुबा पा पी हुन् । म पनि पापी बुबा हुँ। तीन हप्ता अगाडी मेरी छो रीले त्यता बाट स्या न्डल ल्या इदिनु है बाबा भ नेकी थिइ।

स्थानीय शेर कामी दाइको हा तमा स्या न्डल प ठाएको थिएँ। मैले पठा एका स्या न्डल पनि नलगाइ छो डेर गइ मेरी छोरी। फूलजस्ती छोरी त्यो पा पीले चट क्कै चुँ डेर ल ग्यो। उसका कति सपना थिए सबै अधु रै रहे। छोरीलाई नदेखेको ४ वर्ष पुग्यो।’ छो रीको ब ला त्का री र ह त्या रालाई कि त फाँ सी कि त आ जिवन जे लमा स डाए मा त्रै मेरि छो रीले न्या य पा उँछ भन्दै छा ती पि टिपि टी रो इरह न्छ न्,,,,  वि कास। स म्झना १२ व र्षीया जे ठी छोरी,,, हुन्। त्य सपछि ४ बहिनी र एक भाइ छन् सम्झ नाका।

सम्झना सहित तीन बहिनी बाजे ब ज्यैसँग थिए भने दुई बहि नी र एक भाइ भा रतमा बुबा आमासँग थिए । विकास गाउँमा गरिखाने वातावरण नहुँदा २०५८ सालमा भारत छिरेका थिए। त्यसपछि एउटा छोरीको आँ खामा स मस्या आ उँदा धेरै खर्च भयो तर आँ खा काम नलाग्ने गरी बि ग्रीयो। दुखै दुखले भरि एको विका सको जी वनमा दै वले ठू लो ब्र जपा त पा रिदियो। फू लको को पिला ज स्तै फ क्रिन ला गेकी सम्झना बुबा र भा इलाई नदे ख्न पा एर यो संसारबाट विदा भइन्।

Loading...
प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०२:२०