सरकार ढाल्ने गम्भीर प्रयास हुदै छ- प्रधानमन्त्री ओली पूरा पढ्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि कसैलाई पनि अनुचित ढंगले नराख्ने बताएका छन् ।

सरकार र विप्लव समुहबीच भएको तीन बुँदे सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले सरकार ढाल्ने गम्भीर प्रयास भएको भन्दै लोकतन्त्रको हुर्मत लिने प्रयास भएको बताए ।

प्रधानमन्त्री ओलीले यसअघि आफुलाई हटाउदा पनि आफुले निर्वाचन जितेर आउने बताएको स्मरण गर्दै यस पटक हटाएपनि चुनाव जितेर फेरी सरकारमा आउने बताए ।

अहिले दुई तिहाई नजिक रहेको आफ्नै पार्टीको सरकार ढालेर देशलाई अस्थिर बनाएको आरोप लगाउदै प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेको दोहोराए****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Loading...
प्रकाशित मिति २१ फाल्गुन २०७७, शुक्रबार ११:०९