भर्खरै बिहे गरेकी जेरि आधारातमा यस्तो सन्देश बोकेर श्रीमान सहित आइन लाइभ

काठमाण्डौं पछिल्लो समयमा धेरै जनाले रुचाइएको गायिका हुन् । बबिता बानियाँ । उनी भर्खरै मात्र शंकर क्षेत्रीसँग वैवाहिक जिन्दगीमा बाँधिएकी छिन् । बैवाहिक जिन्दगीमा बाँधिएको एक हप्ता नवित्दै उनी वैदैशिक कार्यक्रमका लागि जान लागेकी हुन् ।प्रेम दिवशको दिनमा पनि सँगै बस्न विताउन नपाए पनि उनीहरु हाँसी खुसी रहेका छन् ।

उनीहरु चार वर्षको प्रेम सम्बन्ध पछि वैवाहिक जीन्दगीमा बाँधिएका हुन् । लामो समयदेखि सांगितक दुनियाँमा लागेकी जेरीले २०७३ सालको गाइजात्रा पछि उनले सफलताको शिखर चढेकी हुन् ।

Loading...
प्रकाशित मिति ७ फाल्गुन २०७६, बुधबार १४:४०